SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

कोशी सरकारले आज झण्डै ४० अर्बको बजेट ल्याउँदै

शशिधर पराजुली विराटनगर, असार १ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ ।