SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित

काठमाडौँ, असार  १  गते ।  फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ ।