SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन,असार १ गते । पछिल्लो ४५ वर्षयता चतवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ ।