कपुरकोटमा बेमौसमी तरकारी सिजन सुरु
शंकर केसीशारदा (सल्यान), असार १ गते । नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको तरकारी सिजन औपचारिक रूपमा सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
