SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

पढाइसँगै कमाउँदै विद्यार्थी

बाजुरा समाचारदाताबाजुरा, असार १ गते । बाजुराका विद्यालयले पछिल्लो समय विद्यार्थीका लागि पढाइसँगै कमाइ हुने कार्यक्रम लागु गर्दै आएका छन् ।