योगेश भट्टराईको सन्देश: ‘पुनर्गठन हुन्छ, पार्टी फुट्दैन’
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र एकता अझ सुदृढ हुने र पुनर्गठनको प्रक्रियाले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत संक्षिप्त कवितात्मक शैलीमा धारणा सार्वजनिक गर्दै उनले पार्टी फुट्ने वा टुट्ने सम्भावना नरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
