SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

नेपालको औद्योगिक इतिहासको प्रस्थानविन्दु मानिने ऐतिहासिक चिया बगानहरू निजीकरणको साढे दुई दशक बितिसक्दा चरम दुरावस्था र संकटको भुमरीमा फसेका छन् ।