SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

काठमाडौँ, असार १ गते । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।