निस्के घडियालका बच्चा
धनगढी समाचारदाताधनगढी, असार १ गते । कैलालीमा दुर्लभ घडियालका बच्चा निस्केका छन् । टीकापुर नगरपालिकास्थित पथरैया नदीमा घडियाल गोहीले बच्चा कोरलेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
