SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

मधेशमा विद्यालय पहुँच बढ्यो, सिकाइ उपलब्धि अझै चुनौतीपूर्ण

अजय शाह गौशाला (महोत्तरी), असार १ गते । मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विद्यालय पहुँच विस्तार भए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ।