SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

सीमा क्षेत्रमा निगरानी र विपद् व्यवस्थापन प्रभावकारी बनाइने

रमेश विश्वकर्मागुल्मी, असार १ गते।गुल्मीको मदाने गाउँपालिका वडा नम्बर-६, पुर्कोटदहमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।