SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

ऊ भुतभुताइरह्यो (कथा)

तेस्रो बलात्कारीको धैर्य समाप्त भइसकेको थियो । ऊ कराउन थाल्यो, “दाइ छिटो सक्नूस् न ।” “एकछिन नकरा न,” ट्रकभित्रबाट ‘दाइ’ बलात्कारीले झर्कंदै भन्यो ।