SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

पुल बन्ने समयमा आधा मात्र काम

घोराही समाचारदाताघोराही, असार १ गते । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिँदा आधा काम सकिएको छ ।