SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

पुल जीर्ण, आवागमन अप्ठ्यारो

तम्घास समाचारदातातम्घास (गुल्मी), असार १ गते । इटालियन सरकारले अस्थायी रूपमा निर्माण गरिदिएको पुल जीर्ण अवस्थामा रहेको छ ।