SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशको बजेट आज

फडिन्द्र अधिकारी लेखनाथ, असार १ गते । गण्डकी प्रदेश सरकारको नवौँ बजेट सोमबार प्रदेश सभामा प्रस्तुत हुँदै छ ।