SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

इक्वेडरविरुद्ध आइभरी कोस्टले निकाल्यो १–० को जित

काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इक्वेडरविरुद्ध आइभरी कोस्टले १–० काे जित निकालेकाे छ । खेल गोलरहित बराबरीमा सकिने लगभग निश्चित अवस्थामा आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । अवसरहरूको सदुपयोग गर्न नसक्दा अन्ततः इक्वेडरले हार बेहोर्नुपर्‍यो ।