SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

संस्कृति बन्न सकेन रक्तदान

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १ गते । नेपालमा रक्तदानबारे सचेतना विस्तार हुँदै गए पनि अपेक्षित रूपमा नियमित स्वैच्छिक रक्तदाताको सङ्ख्या बढ्न सकेको छैन ।