राजस्व हिनामिनाको आशङ्कामा पाँच क्रसरमाथि अनुसन्धान
शशिधर पराजुली विराटनगर, असार १ गते । मोरङका पाँच वटा क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
