SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

पाइलट बिदेसिँदा यात्रुलाई सास्ती

मुगु समाचारदातामुगु, असार १ गते । मुगु, हुम्ला, डोल्पा र जुम्लामा नेपाल वायुसेवा निगमको नियमित हवाईसेवा प्रभावित हुँदा हिमाली भेगका नागरिकले सास्ती भोग्नु परेको छ ।