SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

तरकारीका एक सय छब्बिस वटा नमुनामा उपभोग गर्न नहुने विषादी

गोरखापत्र समाचारदाता काठमाडौँ, असार १ गते । केन्द्रीय कृषि प्रयोगशालाले २५ हजार ९० तरकारी नमुना परीक्षण १२६ वटामा उपभोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ ।