प्रत्येक वर्ष छ सयभन्दा बढीमा नयाँ सङ्क्रमण पुष्टि
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १ गते । एचआइभी सङ्क्रमित व्यक्तिप्रतिको लाञ्छना, विभेद र गलत धारणाले उनीहरूले स्वास्थ्य तथा सामाजिक अधिकारबाट वञ्चित हुनु परेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
