औपचारिक लन्चअघि सामसङ ग्यालेक्सी ए१७ यूरोपका बजारमा सूचीबद्ध

युरोपभरिका धेरै खुद्रा विक्रेताहरूले औपचारिक लन्च अघि सामसङको ग्यालेक्सी ए१७ सूचीबद्ध गरेका छन्। ग्यालेक्सी ए–सिरिजको पछिल्लो सदस्यको रुपमा आएको ग्यालेक्सी ए१७ ले आफ्नो पूर्ववर्तीको तुलनामा केही उल्लेखनीय अपग्रेडहरू ल्याएको छ।