बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
भङ्गहा–४ स्थित थारुटोलमा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
