SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैनः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको उल्लेख गर्दै नेपालले अहिलेको यो अवसर चुकाउनु नहुने बताएका छन् ।