SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०८:११ PM · 1 मिनेट पढाइ

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने

काठमाडौँ, जेठ ३१ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा गर्मी बढ्ने बताएको छ ।