SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित ३१ जना पक्राउ

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।