SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव

राष्ट्रिय जनमोर्चाले संविधान संशोधन बहसका लागि महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न अवधारणापत्र तयार गरेको छ ।