SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०७:०२ PM · 1 मिनेट पढाइ

पहिचान र अस्तित्वको सङ्घर्ष: चलचित्र ‘पेड्डी’

काठमाडौँ, जेठ ३१ गते । दक्षिण भारतीय कलाकार राम चरण अभिनित चलचित्र ‘पेड्डी’ ले खेलकुद, सङ्घर्ष र सामाजिक सन्देशको कथालाई पर्दामा उतारेको छ ।