SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०७:२५ PM · 1 मिनेट पढाइ

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

बोमलाल गिरीनवलपुर, जेठ ३१ गते। पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।