SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०७:३३ PM · 1 मिनेट पढाइ

सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार कार्यविधि स्वीकृत

राममणि दाहालमकवानपुर, जेठ ३१ गते । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार तथा पुनस्र्थापना कार्यविधि बनाएको छ ।