SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

कांग्रेसभित्रै निरंकुशता सुरु भएको छ: शेखर कोइराला

‘म कुनै पनि हालतमा पार्टी फुट्न दिन्नँ र फुट्ने अवस्था आउन पनि दिन्नँ,’ उनले भने ।