हुम्लाको न्यालु लेकमा हिउँपात, पर्यटकलाई हिउँको रमाइलो
राजन रावत हुम्ला, जेठ ३१ गते । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा हिउँपात भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
