SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति  गगनकुमार थापाले बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पार्टीका सांसदहरूलाई ‘कानूनको शासन’ र ‘कानूनद्वारा शासन’ बीचको भिन्नता बुझेर भूमिका निर्वाह गर्न निर्देशन दिए ।