SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०५:२७ PM · 1 मिनेट पढाइ

रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी

बुखारेस्ट, जेठ ३१ गते । रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गर्नुभएको छ ।