भैँसी खोज्न निस्किएका जयसिंहको शव भिर नजिक फेला
केशवराज भट्टबैतडी, जेठ ३१ गते । बैतडीको पाटन नगरपालिका–८ निवासी ६८ वर्षीय जयसिंह महराको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
