SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।