SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा लगानी गर्नु निकै राम्रो काम हो : रञ्जु दर्शना

काठमाण्डु– प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको बताएकी छन् । विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सांसद दर्शनाले उक्त कुरा बताएकी हुन् । गोल्याण ग्रुपले सामाजिक कार्यमार्फत आफूलाई समाजसँग जोड्दै गएकोमा प्रशंसासमेत गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी