SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

कांग्रेस व्यावहारिकरूपमा फुटिसक्यो : शशांक कोइराला

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन् । विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले पार्टी व्यावहारिकरूपमा फुटिसकेको बताएका हुन् । उनले भने, ‘लामो संघर्ष र ठुलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी