SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

अब गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छ: दुर्गा प्रसाईँ

प्रसाईंले सहकारी, स्वास्थ्य बीमा र दुग्ध किसानसँग सम्बन्धित भुक्तानीमा सरकार गम्भीर नभएको आरोप पनि लगाए ।