SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगलाई एमालेको जवाफ- स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक विषय हो

काठमाडौं : सत्तापक्ष दल नेकपा एमालेले पनि निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ। बिहीबार निर्वाचन आयोगलाई पत्र बझाउँदै एमालेले स्वमूल्यांकन दलको आन्तरिक विषय भएको जानकारी दिएको हो।एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यविधिप्रति पार्टीले असहमति जनाएको बताए। 'स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ।