SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

ब्राजिल र मोरक्कोको बराबरी

काठमाडौँ, जेठ ३१ गते । फिफा विश्वकपको उपाधि दावेदार ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको छ ।