SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

गगन थापाले कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम गरे : मोहन बस्नेत

काठमाण्डु– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर बनाएको आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका हुन् । बस्नेतले गगन नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी