SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्राथमिकतामा

काठमाडौं । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ ।