SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

राजसंस्था पुनर्स्थापना नभई जनताले सुख र शान्ति पाउँदैनन्: दुर्गा प्रसाईँ

प्रसाईंले नेपालमा राजसंस्था पुनर्स्थापना नभएसम्म देश र जनताले सुख तथा शान्ति प्राप्त गर्न नसक्ने दाबी गरेका छन् ।