रास्वपाको कैलाली जिल्ला अधिवेशन रद्द (पत्रसहित)
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को कैलाली जिल्ला अधिवेशन रद्द भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हालै सम्पन्न कैलाली जिल्लाअधिवेशन रद्द भएको पत्राचार गरेका हुन् । उनका अनुसार आवश्यक मापदण्ड पूरा नगरी निर्वाचन गराइएको पाइएकोले अधिवेशन नै रद्द गर्नुपरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
