SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

रास्वपामा पद नपाए पार्टी छोड्ने प्रवृत्ति बढ्यो: विपिन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र पद प्राप्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।