काठमाण्डु महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, आफ्नै अस्पताल निर्माण गर्ने
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
