SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

असारका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन-कुनले घटाए ब्याजदर ?

उनीहरुले सार्वजनिक गरेको विवरणअनुसार धेरैजसो बैंकहरुले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ ।