SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

टर्कीएलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत

क्यानडामा भएको खेलमा अस्ट्रेलियाले दुई गोल गरेर महत्त्वपूर्ण तीन अंक बटुलेको हो ।