SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

विपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सडक संरचनाको किनाराबाट गुड्नेछन् ।